Marknadens största urval
Snabb leverans

Böcker av Kul Chandra Gautam

Filter
Filter
Sortera efterSortera Populära
  • - आत्मकथा
    av Kul Chandra Gautam
    319,-

    कुलचन्द्र गौतम संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव र युनिसेफका पूर्वउपकार्यकारी निर्देशक हुन् ।लामो समयसम्म उच्चस्तरीय कूटनीतिक अनुभव सँगालेका गौतम अहिले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, दानदातव्यमा आधारित परोपकारी संस्था र निजी तथा सार्वजनिक साझेदारी कार्यक्रममा बोर्ड अध्यक्ष, सदस्य वा वरिष्ठ सल्लाहकारका रूपमा सेवारत छन् ।गौतमले यसअघि प्रधानमन्त्रीको विशेष सल्लाहकार भएर अन्तर्राष्ट्रिय मामिला र शान्ति प्रक्रियामा समेत सघाएका थिए । उनले नेपालमा नागरिक समाजको अगुवा भई लोकतन्त्र सुदृढीकरण, सुशासन, मानवअधिकार, आर्थिक-सामाजिक विकास तथा अन्तर्राष्ट्रिय सम्बन्धबारे चिन्तक र लेखकका रूपमा पनि आफूलाई उभ्याउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य, अझ विशेष गरी बालबालिकाका अधिकार, विश्व स्वास्थ्य, आधारभूत शिक्षा र मानव विकासका क्षेत्रमा उनी निरन्तर सक्रिय छन् ।

Gör som tusentals andra bokälskare

Prenumerera på vårt nyhetsbrev för att få fantastiska erbjudanden och inspiration för din nästa läsning.